
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पर्सा, बीरगंज
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | उद्देश्य | उद्देश्य जिल्ला मातहतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सेवाहरुको गुणस्तरियता कायम भएको निश्चित गर्ने गराउने । जिल्ला अन्तर्गतका स्वास्थ्य संस्थाहरुद्धारा सेवा प्रदान गर्दा आइ परेका प्रशासनिक, प्राविधिक कठीनाईहरुको व्यवस्थापन गर्न सहयोग गर्ने । औषधि, स्वास्थ्य उपकरणहरुको नियमित आपूर्ति व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने । स्वास्थ्य सुचना प्रणलीलाई प्रभावकारी बनाउने । जिल्ला स्तरमा स्वास्थ्य सम्बन्धी कृयाकलापहरुको योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, सहयोग, सहजिकरण तथा समीक्षा गर्ने गराउने । जिल्ला अन्तरगतका स्थानीय स्वास्थ्य इकाईहरुमा, जिल्ला भित्रका निजि स्वास्थ्य संस्थाहरु, सरोकारवाला अन्य सरकारी र गैर सरकारी संघसंस्थाहरुसगँ समन्वय, सहकार्य गर्ने गराउने । प्राकृतिक प्रकोप, महामारी रोग रोकथाम नियन्त्रण गर्ने गराउने । | २०८२-०७-२२ |